-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले फेरि पनि उच्च वायुमण्डलको मौसमको पापन सुरु गरेको छ ।
शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको कीर्तिपुरबाट यो अभियान पुनः थालिएको हो ।
विभागले कीर्तिपुरबाट रेडियोसाउन्ड जडित वेलुन उडाई उच्च वायुमण्डलको मौसमको मापन गर्न पुनः सुरु गरेको हो ।