arrow

अर्थमन्त्री भन्छन् : पहिले सयले झोलाभरी समान आउँथ्यो, अहिले हजारले पनि केही आउँदैन

logo
प्रकाशित २०७५ फागुन १८ शनिबार
Youvaraj_khatiwoda.jpg

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘निवृत्तभरण कोष, विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने’ प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको उक्त, विधेयक प्रस्तुत गरेका थिए । 

छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले किसान र मजदूरलाई पनि निवृत्तभरण दिने व्यवस्था गर्न माग गरे । उनले भने, “पहिले रु एक सयले झोलाभरी समान आउँथ्यो, अहिले रु एक हजारले केही पनि आउँदैन । निवृत्तभरण लिनेलाई त केही होला, नहुनेलाई के होला ? सबैलाई राहत दिने व्यवस्था गर्नुपर्छ । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते मङ्गलबार दिनको १३ बजे बस्नेछ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ