arrow

एलजीका नयाँ मोडेलका रेफ्रिजरेटर नेपाली बजारमा

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
lg-refrigerator-cg.jpg

काठमाडौं। एलजीले सिङ्गल डुवरका नयाँ मोडेलका रेफ्रिजरेटर नेपाली बजारमा भित्राएको छ। इन्भटर टेक्नोलोजीका ती रेफ्रिजरेटरहरु निक्कै गुणस्तर रहेको कम्पनीले जनाएको छ। कम बिजुली खपत गर्ने, घरायसी इन्भटरबाट समेत चल्न सक्ने, ध्वानी प्रदुषण कम गर्ने, भण्डारण क्षमता बढी भएको, लामो समयसम्म खानेकुरा ताजा राख्न सकिने कम्पनीले जनाएको छ।

निक्कै आकर्षक डिजाइनका यी रेफ्रिजरेटरहरुमा १० बर्षको वारेन्टी रहेको छ कम्पनीले जनाएको छ। यी रेफ्रिजरेटरहरुले घरायसी इन्छाहरु पुरा गर्ने कम्पनीको दावी छ। यी रेफ्रिजरेटरहरुले घरायसी इन्छाहरु पुरा गर्ने एलजीको आधिकारीक बिक्रेता सिजी इलेक्ट्रोनिकले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ