arrow

घट्ने भो लोडसेडिङ (नयाँ तालिका)

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
loadshedding_new.jpg.jpeg

काठमाडौं।चैत्र १ गतेदेखि लागु हुने गरि नेपाल बिद्युत प्राधिकरणले लोडसेडिङ घटाउने भएको छ।  मौसममा गर्मी चढेसँगै नेपाल बिद्युत प्राधिकरणले लोडसेडिङ तालिकामा समय घटाउँदै नयाँ तालिका सार्वजनिक गरेको हो। अहिलेसम्म हप्ताको ९१ घण्टा लोडसेडिङ हुनेगरेकोमा भोलि चैत्र १ गते देखि हप्ताको ८४ घण्टा लोडसेडिङ हुने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ