arrow

प्रिमियर लिग : टोटनह्यामले लेस्टरसंगको अंक दूरी घटायो

logo
प्रकाशित २०७२ चैत १ सोमबार
totan.jpg.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा गटोटनह्याम हट्सपर विजयी भएको छ । टोटनह्यामले एस्टन भिल्लालाई २–० ले हरायो । टोटनह्यामलाई विजयी गराउन दुवै गोल ह्यारी केनले गरे । 
 
जितसँगै टोटनह्यामले लिगको अंक तालिकामा शीर्ष स्थान कब्जा गरेर बसेको  लेस्टर सिटीसँग अंक दुरी छोट्याएको छ । अब लेस्टरसंग दुई अंक मात्र फरक छ । २९ खेलबाट लेस्टर सिटीको ६० अंक हुँदा एक खेल बढी खेलेको टोटनह्यामको ५८ भएको छ । तेस्रो स्थानको आर्सनलको ५२ अंक छ । 
Tottenham's Kevin Wimmer (left) bravely heads the ball clear of Villa's Jordan Veretout during Sunday's Premier League contest 
 
Rose (left) tussles for possession with Villa's Gil during Spurs' 2-0 victory away at Villa Park



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ