arrow

प्रतिनिधि सभा बैठकमा राजपाको अवरोध, बैठक स्थगित

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
rajapa_parliament.jpeg

काठमाडौं । गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । आईतबार दिउँसो ३ बजे बसेको बैठकमा राजपाका सांसदहरुले उठेर विरोध गरेका थिए । 

यस अघिका दुई बैठक यसैको माग सहित अवरुद्ध गरेको राजपाले विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटको लागि बैठक स्थगित गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ