arrow

विश्व चर्चित १२ खेलाडी जसको यस्ता स्टारसँग थियो सम्बन्ध

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
tiger-woods-kristin-smith.jpg
एजेन्सी।  सन् २०० मा स्पोर्ट्स वर्ल्ड त्यस समय अचम्ममा पर्‍यो जब ३ पटक ग्रेण्ड स्लेम र ओलिम्पिक विजेता महिला टेनिस स्टार जेनिफर केप्रियाटीको र डेल डाबोन बिचको सम्बन्ध बाहिर आयो।
 
डेल डाबोन त्यस समयका चर्चीत पोर्न स्टार थिए । जेनिफर डेल डाबोनसँग सम्बनधमा रहदै ड्रग्स पनि लिन सुरु गरिन् । सो कारण उनको करियर मात्र  बर्बाद भएन, उनको  पर्सनल लाइफ पनि नराम्रोसँग प्रभावित भयो ।
 
पोर्न स्टारसँग समबन्ध राख्ने उनि पहिलो स्पोर्ट्स  स्टार भने होइनन्। टाइगर वुड्स, बेरी बोन्ड्स लगायत अन्य यस्ता पुरुष स्पोर्ट्स स्टारहरु पनि छन् जसको सम्बन्ध  पोर्न स्टार्ससँग रहेको पाइन्छ । यस प्रकारको सम्बन्धले कतिको  घर परिवारनै वर्वाद भएको पाइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ