arrow

जब ऐश्वर्यालाई एक्लै स्टेजमा छोडेर हिडे अभिषेक

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
aish-ai.jpg

एजेन्सी । अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको बिवाह भएको यहि अप्रिलमा १२ बर्ष पुरा हुदैछ । दुवैको विवाह सन् २००७ को अप्रिल २० मा भएको थियो। १२ बर्षको सम्बन्धमा रहदा पनि दुई बिच कुनै प्रकारको खटपट भएको समचार बाहिर आएको छैन ।
 
तर चलचित्र 'सरबजीत'  को प्रीमियरमा अभिषेकले  ऐश्वर्यालाई मन्चमा एकलै छाडि दिएका थिए । फोटोग्राफरहरु चाहान्थे कि  ऐश्वर्या र अभिषेकलाई क्यमरामा एकै साथ कैद गर्न सकु । तर अभिषेकले मानेन्  । ऐश्वर्याले हात समातेर रोक्ने प्रयास गर्दा पनि अभिषेक स्टेजबाट निस्किए । सो दृश्यलाई फोटोग्राफरहरले कैद गरेका थिए ।
 
भारतियसञ्चार माध्यमका अनुसार " ऐश्वर्या र अभिषेक बिचको  सम्बन्धमा कुनै प्रकारको फाटो आएको होइन  । ऐश्वर्या र अभिषेक सेक्योर मानिसमा गनिन्छन् । अभिषेक सेन्टर स्टेजमा बस्न नचाहेको कारण बाहिर निस्किएका थिए ।
 
अभिषेकका अनुसार ,' यो कार्यक्रम ऐश्वर्याको चलचित्र हो र उनको लागि रेड कारपेट मोमेन्ट हो ।'
 
सो कार्यक्रममा  अभिषेक बाहेक सम्पुर्ण बच्चन परिवार उपस्थित थियो । दर्शकले  स्टेजमा  ऐश्वर्यालाई नै हेर्न चाहान्थिए किनभने चलचित्र उनको थियो ।  सोहि कारण अभिषेकले  सेन्टर स्टेजबाट निस्किए ।" अभिषेकले त्यहाबाट ह्यटेपछि ऐश्वर्याले मन्द मुस्कानमा मीडियाकर्मियहरुलाई अभिवादन गरेकि थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ