arrow

तीन महिने बालिका आइपीएल क्रिकेट हेर्न रंगशालामा 

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
ipl-baby.jpg

काठमाडौं । भारतमा शनिबारदेखि सुरु भएको इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको नशाले परिवारमा पनि निकै उतारचढाव आउने गर्छ । 

एकातिर भारतको लोकसभा चुनाव अर्कोतिर आइपीएल । भोट हाल्ने बाहेक अरु कुनै गतिविधि नगरी फ्यानहरु क्रिकेट हेर्न जानेमा दुई मत छैन । 

तर खेलाडीका परिवार त भोट हाल्न पनि जान्नन् कि । 

आइतबार राति आफ्नै बाबुको खेल हेर्न गइन् छोटी बालिका । मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माकी छोरी समायरा आमा ऋतिकासंग क्रिकेट हेर्न गएकी हुन् । 

जसलाई धर्तीमा के के हुन्छ थाहा हुन्न उनलाई क्रिकेट के थाहा ? बोल्न त सक्दिनन् । तर पतिको खेल भनेपछि पत्नी नगइ नहुने र आराम गर्ने बेलामा यसरी रंगशालामा गएर नै बस्नु परेपछि के होला ? 

मुम्बईको वाङखेडे मैदानमा भएको खेल हेर्न पुगेको यो आमा–छोरीको तस्वीर सामाजिक संजालमा निकै भाइरल भयो । 

यो खेलमा मुम्बई डिल्ली क्याम्पिटल्ससंग ३७ रनले पराजित भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ