arrow

यसै त प्रीति, नसोचेको नतिजापछि भइन् जिन्टा

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
preeti-zinta.jpg

काठमाडौं। आफूले लगानी गरेको टिमले सोच्दै नसोचेको खेल जितेपछि के होला । त्यस्तै भएको छ आइपिएल टी–२० क्रिकेट टिम किङ्स ११ पञ्जाबकी मालिक्नी प्रीति जिन्टालाई। बलिउड नायिकासमेत रहेकी प्रीतिका लागि सोमबारको रात नसोचेको रात भयो। दिल्ली क्यापिटल्स र पञ्जाबबीचको खेलमा पञ्जाब हार नजिक थियो। 

पञ्जाबका खेलाडी, ब्यवस्थापन, समर्थक लगायत सबै निराश हुँदै गएका थिए । तर अन्तिम दिल्लीले अन्तिम ८ रन जोड्दा ७ विकेट गुमाएपछि अप्रत्याशित नै खेल भयो। नसोचेको परिणाम आयो। त्योसंगै मालिक्नी प्रीति पनि हरेक बलमा विकेट मिल्दा जिन्टा भइन्। पूर्ण भइन्। १६७ रनको लक्ष्य पछ्याएको दिल्ली १४४ रन बनाउँदा ३ विकेटको नोक्सानीको अवस्थामा थियो । तर विकेट यसरी ढल्यो कि १५२ रन बनाउँदा अलआउटै भयो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ