arrow

बोनी कपुरले 'हिप' छोएपछि अभिनेत्री उर्वशीको यस्तो प्रतिकृया

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
urbasi1.jpg

काठमाडौं । बलिउड निर्माता तथा वितरक जयन्तीलाल गाडाका छोरा अक्षयको विवाह रिसेप्शन पार्टीमा अभिनेत्री उर्वशी रौतेला पुगेकी थिइन् । सो रिसेप्शनको एक भिडियो भाइरल भएको छ जसमा उर्वशी र बलिउड निर्माता बोनी कपुर सँगै देखिएका छन् ।

भिडियोमा उर्वशी र बोनीले पोज दिएका छन् । सो समय  बोनीको हात उर्वशीको हिपमा देखेर सामाजिक सञ्जाल प्रयोकर्ता रिसाएका छन् ।  उनिहरुका अनुसार बोनीले उर्वशीलाई गलत तरीकाले  छोए ।  जसपछि यो  भिडियो भाइरल भयो र बोनीले गल्ती महसुस गरे । बढदो ट्रोलिंग देखर उर्वशीले ट्विटरमा प्रतिकृया दिएकी छन् । उर्वशीले एक वेबसाइटमा राखिएको लिंक शेयर गर्दै मीडियालाई साधेकी छन् ।

उर्वशीले लेखिन्- ''के गजबको अखबार रहेछ यो समचार हो ! कृपया गर्ल पावर र महिला सशक्तिकरणको कुरा नगर्नेहोस जब तपाई केटिहरुको इज्जत गर्न जान्नु हुन्न भने ।

उर्वशी ने सनम रे, ग्रैन्ड मस्ती जस्ता चलचित्रमा अभिनय गरेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ