arrow

भारतको कुनै भौगोलिक सीमा नभएको एक सिट

logo
प्रकाशित २०७५ चैत २८ बिहिबार
Sikkim-surrounded.jpg

काठमाडौं । भारतमा आजदेखि लोकसभाको निर्वाचन शुरु भएको छ । विभिन्न सात चरणमा हुन गइरहेको निर्वाचनको पहिलो चरणमा सिक्किमलगायत २० ओटा प्रान्तको ९१ सिटका लागि मतदान हुँदैछ । यस्तोमा एक यस्तो सिटको लागि मतदान हुँदैछ, जसको कुनै भौगोलिक सीमा छैन ।

सिक्किम प्रान्तमा एक यस्तो सिट छ, जसको लागि कुनै पनि भौगोलिक सीमा छैन । यो सिट बौद्ध भिक्षुहरुका लागि आरक्षण गरिएको सिट हो । यसका लागि सिक्किमका ५१ मठका भिक्षु मात्र उम्मेदवार हुन पाउँछन् ।

 यो सिटको लागि  मतदान गर्न पाउँछन् । करीब ३४ सय मतदाता छन् । यसका लागि ५१ ओटा मतदान स्थल सिक्किमका नागरिकहरु खासै केन्द्रीय दललाई भरोशा गर्दैनन् । यहाँ पवन चाम्लिङ्ग सन् १९९४ देखि मुख्यमन्त्रीको रुपमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ