arrow

विवाहको तीन वर्षपछि नीतालाई डक्टरले सुनाए यस्तो कुरा, अम्बानी परिवारमा छायो सन्नाटा

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
mukesh-ambani.jpg

काठमाडौं । मुकेश अम्बानी भारतमा सबैभन्दा चर्चित भारतीय अर्बपति हुन् । धनी मानिसको जीवनशैलीबारे धेरैलाई चासो हुन्छ । अम्बानीको परिवारको पनि छुट्टै किसिमको कहानी छ ।

मुकेश अम्बानीको विवाहसम्म यो परिवारमा कुनै समस्या थिएन । तर, विवाहको तीन वर्ष पूरा भएपछि भने यो परिवारमा एक दुःखको समाचार आएको थियो ।

विवाहको तीन वर्षपछि नीतलाई डक्टरले आमा बन्न नसक्ने बताएका थिए । त्यतिबेला उनको उमेर २३ वर्षको थियो ।  पछि उनले सरोगेसीको सहयोगमा जुम्ल्याहा बच्चा भएका थिए । त्यसको तीन वर्षपछि उनले पुत्र जन्माएकी थिइन् ।

नीता आफ्ना बच्चाहरुलाई विद्यालयको क्यान्टिनमा केही खानका लागि केवल ५ रुपैयाँ दिने गर्थिन् । एकपटक आफ्ना छोराले खाजाका लागि १० रुपैयाँ माग्दा उनले किन चाहियो १० रुपैयाँ भन्दै हप्काएकी थिइन् ।

मुकेश अम्बानीसँग विवाह गरेको सात वर्षसम्म पनि उनीहरुका सन्तान भएका थिएनन् । मुकेशभन्दा पनि नीता निकै कडा स्वभावको रहेको उनीहरुका छोराछोरीले बताउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ