arrow

दबंग भाइजान सलमानको ‘भारत’ को यस्तो आयो ट्रेलर [भिडियोसहित]

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
bharat.JPG

काठमाडौं । बलिउडका भाइजान, बलिउडका टाइगर, बलिउडका दबंग सलखान खानको बहुप्रतिक्षित चलचित्र ‘भारत’को ट्रेलर युट्युवमा सार्वजनिक भएको छ ।

सोमबार सार्वजनिक ट्रेलर एक्सन र कमेडीले भरपुर छ । आगामी जुन ५ तारिखमा प्रदर्शनमा आउन लागेको चलचित्रमा सलमानसंगै क्याटरिना कैफ, दिशा पाटनी, तब्बू, ज्याकी श्राफ, सुनील ग्रोवर लगायत मुख्य भूमिकामा छन् । 

अली अब्बास जफरको निर्देशनमा बनेको यो फिल्म कोरियाली फिल्म ‘ओड टू माई फादर’ को हिन्दी रिमेक हो । 

फिल्ममा भारतको जिन्दगीको ७१ वर्षको यात्रा देखाइएको छ । भारतको भूमिका नै सलमानले निभाएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ