arrow

च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्र, बार्सा र एथ्लेटिको भिड्ने

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
UEFA--d.jpg.jpeg
एजेन्सी । युरोपको सर्वााधिक चर्चित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गतको क्वार्टरफाइनलको ड्र आज सार्वजानिक भएको छ । समीकरण अनुसार सेमीफाइनल प्रवेशका लागि रियाल मड्रिडले उल्फवर्ग, बार्सिलोनाले एथ्लेटिको मड्रिड, जर्मन क्लब बायर्न म्युनिख स्पेनिश क्लब बेनिफिका र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले इङ्गलिश क्लब म्यानचेस्टर सिटीसंग खेल्ने छन् । अन्तिम ८ को भिडन्त ’होम एण्ड अवे’ का आधारमा प्रेत्यक टोलीले पहिलो र दोस्रो लेग खेल्ने छन् । क्वार्टरफाइनल खेलहरु अप्रिल ५ बाट सुरु भएर अप्रिल १२ मा सकिने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ