arrow

सनी र बबी देवलसँग मेरो सम्बन्ध सुमधुर : हेमा मालीनि

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
hema-malini2.jpg

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) की संसद हेमा मालीनिले सनी र बबी देवलसँग आफ्नो सम्बन्ध सुमुधुर र सौहार्दपूर्ण रहेको बताएकी छन् । शुक्रबार  हेमा मालीनिलेले आफ्नो जीवनीमा आधारित पुस्तक 'बियोन्ड ड्रिम गर्ल' मा  सो घटनालाई समावेश गरेको खुलासा गरेकी छन् ।

उनले धर्मेन्द्रसँग विवाहपछि आफ्नो परिवार सनी र बबीबारे सार्वजनिक रूपमा पहिलो पटक बोलेकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ