स्त्री विशेष : योनाङ्ग चिलाउने समस्या हटाउने यी हुन् घरेलु उपाय

प्रकाशित मिति : २०७२ चैत ५ शुक्रबार
एजेन्सी । योनी मार्गमा हुने संक्रमणले धेरै महिलाहरुलाई सताउने गर्दछ । तर यो एक सामान्य विषय हो । जसको कारण धेरै  हुन सक्छन् । योनी मार्गको नियमित सफाइनै यस प्रकारको संक्रमणवाट बच्ने प्रमुख उपाय हो । यो स्वभाविक समस्याका लागि स्वास्थ्य संस्था धाइरहनु पर्ने झन्झट भने छैन । होस गरेर घरमै यी उपाय उपनाए यस प्रकारको संक्रमणबाट सजिलै मुक्ति पाउन सकिन्छ । 
 
१. योनीमा संक्रमण छ भने पहिले तपाई तुलसीको पत्तालाई पिसेर मसिनो बनाउनुहोस् । पिसिएको तुलसीलाई १ चम्चा पानी हालेर घोल बनाउनुहोस् ।  जुन घोललाई योनीको बाहिरी भागमा लेप बनाएर लगाउनुहोस् । यसो गर्नाले सहजै योनीको संक्रमणबाट राहत मिल्ने छ। 
२. केराको गुदिलाई अमलाको रस र मिश्रि मिसाएर खानाले पनि योनी चिलाउने समस्या हटेर जान्छ । 
३. नरिवलको तेलमा कपुर मिलाएर योनीमार्गमा दल्नाले पनि संक्रमण ठिक हुन्छ । 
४. उच्च गुणस्तरको अलकोहलले योनी धुनाले पनि चिलाउने समस्या ठिक हुन्छ ।  तर त्यसको गुणस्तरबारे भने निकै ध्यान दिनु पर्दछ । 
५. २०० ग्राम गहुँलाई सुत्नु अघि राति पानिमा भिजाउनुहोस् ।  बिहान गहुँलाई मसिनो पारेर पिस्नुहोस् । यसरी पिसेको गहुँलाई शुद्ध घिउमा हलुवा बनाएर  दिनमा दुई-तीन पटक सम्म खान सकिए योनी चिलाउने समस्याबाट छुटकारा पाउन सकिन्छ । 
६.  निबारोका दानालाई तातो पानिमा घोलेर नुहाउनाले पनि योनीको चिलावट कम हुन्छ । 
    

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ