arrow

राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गर्ने

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
parlinment-union.png

काठमाडौं। आर्थिक वर्ष २०७६-७७को वार्षिक नीति तथा कार्यक्रम संघिय संसदमा पेश हुने भएको छ। प्रतिनिधीसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति बिद्यदेवी भण्डारीले सम्बोधन गर्ने कार्यकर्म रहेको संसद सचिवालयले जनाएको छ।

शुक्रबार चार बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गर्ने संघीय संसद सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ९५ उपधारा २ अनुसार राष्ट्रपतिले संसदको दुवै सदनको बैठकलाई सम्बोधन गर्ने छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ