- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार अपरान्ह्र आव २०७६–७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम तय भएपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन झकिझकाउ पार्दै कर्मचारी ।
शुक्रबार चार बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गर्ने संघीय संसद सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ९५ उपधारा २ अनुसार राष्ट्रपतिले संसदको दुवै सदनको बैठकलाई सम्बोधन गर्ने छिन् ।