arrow

शाहीद अफिद्रीसँग सम्बन्धमा रहेको बताउने अर्शी खानले आज हुने क्रिकेटमा कपडा उतार्ने !

logo
प्रकाशित २०७२ चैत ६ शनिबार
एजेन्सी। भारत-पाकिस्तान बीच हुने क्रिकेटको बिषयलाई लिएर धेरै रोमान्चक खुलासा हुने गरेका छन् । जब कुरा  वर्ल्ड कप क्रिकेट खेलको हुन्छ यो रोमान्चक अझ कयौ गुणा अधिक हुन्छ । पाकिस्तानको टी-२० टीमका कप्तान शाहीद अफिद्रीसँग  सम्बन्धमा रहेको  खुलासा गरेकि अभिनेत्री तथा मोडल अर्शी खानले आज कलकातामा हुने भारत पाकिस्तानको खेल भन्दा पुर्व कपडा उतार्ने घोषणा गरेकि छिन् ।
 
मोडल अर्शी खानले आफ्नो शरीर एक्सपोज गर्ने घोषणा गरिन् । अर्शीले ट्विटर मा ट्विट गरेर लेखिन् , 'यदि  भारतले शनिबारको खेल जितेमा म आफ्नो शरीरको पछाडिको भाग पुरै एक्सपोज गर्नेछु , यदि खेलमा शाहीद अफिद्रीले शतक पुरा गरे भने म आफ्नो शरीरको अगाडिको भाग एक्सपोज गर्नेछु ।'
 
यो भन्दा पहिले पनि एक पाकिस्तान मोडल कन्दील बलोचले भनेको थिइन् 'यदि पाकिस्तान खेल जितेमा पुरै देशको लागि  स्ट्रिप डान्स गर्नेछु ।' स्ट्रिप डान्स भन्नाले  नग्न नृत्य हो । कंदीलले आफुसँग नाच्न आग्रह समेत शाहीद अफिद्रीलाई गरेकि थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ