arrow

मीकाको 'बिल्लो' मा मिस यूनिवर्सको बिकिनी (भिडियो)

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
Hannah-Simard--miss-universe.jpg.jpeg
एजेन्सी। मीका सिंहको म्यूजिक भिडियो 'बिल्लो' रिलीज भएको छ। यस गानालाई टी सीरीजले प्रोड्यूस गरेको हो। गानामा मीका सिंहको साथ मिस यूनिवर्स क्यानेडा हान्ना सिमार्दको बोल्ड रुप देख्न पाइन्छ।
 
गानालाई एमजी र बाबा हनीले संगीत दिएका छन्। उक्त गानाको गीतकार भने राजहंस रहेका छन्। भिडियोमा भने हान्ना बिकिनीमा एकदम हट देखिएकी छिन्।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ