arrow

अनुष्का मिस नेपाल बनिन्, कसले कुन विधामा जिते उपाधि ?

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
anuska-miss-nepal.jpeg

काठमाडौं । अनुष्का श्रेष्ठ  ‘मिस नेपाल २०१९’ बन्न सफल भएकी छिन् । बिहीबार भएको फाइनल चरणमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्का मिस नेपाल बन्न सफल भएकी हुन् । 

अनुष्कालाई ‘मिस नेपाल २०१८’ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । अनुष्काले अब मिस वल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

कसले कुन विधामा जिते उपाधि ?
मिस नेपाल वर्ल्ड–अनुष्का श्रेष्ठ
मिस नेपाल युनिभर्स– प्रदिप्ता अधिकारी
मिस नेपाल अर्थ– रीया बस्नेत
मिस नेपाल इन्टरनेशनल– मीरा कक्षपति
मिस नेपाल सुपर नेशनल – रोज लामा
मिस ट्यालेन्ट– प्रदिप्ता अधिकारी
पपुलर च्वाइस– रीया बस्नेत
मिस फ्यासिनो– अनुष्का श्रेष्ठ
मिस कन्फिडेन्स– निशा पाठक
व्यूटी विध प्रपोज– निकिता कर्माचार्य
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ