arrow

भोडाफोनको नोक्सानी ८ अर्ब युरो नजिक

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
vodafone_0.png

लन्डन । बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले वार्षिक नोक्सानी करिब ७ अर्ब ६० करोड युरो पुगेको मङ्गलबार जनाएको छ ।

वित्तीय वर्ष सन् २०१८–२०१९ मा कम्पनीको नाफामा पनि कमी आएको भोडाफोनले जनाएको छ । खासगरी भोडाफोन इन्डियाको शेयर बिक्री गरेपछि कम्पनीको घाटा बढेको देखिएको छ ।
 
भोडाफोन इन्डिया पछिल्लो वर्ष आइडिया सेलुलरसँग गाभिएको थियो । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ