arrow

इलामेली बाल गायक आयुशको ‘आमा’ बजारमा

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
aama.jpg

इलाम । सुमधुर स्वर भएका इलामका बाल गायक आयुष घिमिरेको नयाँ गीत बजारमा आएको छ । 'आमा' बोलको सो गीत निकै मार्मिक पनि रहेको छ ।

अर्जुन पाठकको शब्दमा रहेको गीतमा इलामकै सङ्गीतकार डेनी निरौलाले सङ्गीत भरेका छन् । कुमार थापाको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् भने पुजना प्रधार र गायक स्वयम् आयुषको अभिनय रहेको छ ।

नेपाली छोराहरूको सपना बोकेको आमा बोलको गीत सम्पूर्ण दर्शक तथा श्रोताले मन पराउने गायक घिमिरेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ