arrow

तीन खानकी 'प्यारी' को हुन यि नायिका

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
anuska-sharka.jpg.jpeg
एजेन्सी। अनुष्का शर्मा, अहिले भारतीय चलचित्र उद्योग वलिउडमा चर्चित नाम हो। मोडलीङ क्षेत्रबाट चलचित्रमा प्रवेश गरेकि २७ बर्षिय नायिकाले पछिल्लो समयमा बलिउडमा स्थापित नाम बनिसकेको छ। उनले ठुला ब्यानरका चलचित्रहरुमा काम गरिसकेकी छिन।
 
भारतिय चलिचत्रमा 'गर्ल नेक्स्ट डोर' को रुपमा आफ्नो पहिचान बनाएकी अनुष्काले आफुमा ग्लयामर पनि छ र सेक्सी पनि छु भनेर देखाउने उनले बिकनी फोटो शुट गरेककी थिन्।
 
अनुष्काले २००८ मा फिल्म 'रब ने बना दी जोड़ी' बाट डेब्यू गरेकी थिन्। उनको गन्ती ति कलाकारसँग हुन्छ जो बलिउडका बास्सा तीन खान्ससंग काम गरेका छन्। अनुष्का शाहरुखसंग 'रब ने बना दी जोड़ी' र आमिर खानसंग 'पिके' मार्फत स्क्रीन शेयर गरीसकेकी छिन्। अव भने उनले 'सुल्तान'को माध्यामबाट सलमान खानसंग पनि स्क्रीनमा देखिने भएकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ