दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति : २०७६ जेठ १३ सोमबार
तस्वीर : कृष्ण न्यौपाने, रासस,

दमौली, (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा सोमबार दिउँसो भएको दुर्घटनामा क्षतिग्रस्त मोटरसाइकल ।

 दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

नयाँ