arrow

कांग्रेस प्रवक्ता शर्मा मुसिकोट नपुग्ने, तम्घास आउने 

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७६ जेठ १४ मंगलबार
bishwaprakash-sharma1.jpg

गुल्मी । मुसिकोट नगरपालिका वामी पुग्ने भनेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सदरमुकाम तम्घास आउने भएका छन् ।

नेपाली काङ्ग्रेसको जागरण अभियानलाई गुल्मीमा नेपाल बिद्यार्थी संघ गुल्मी र नेपाल तरुण दल गुल्मीको सहकार्यमा संचालन गर्न लागेको बेला काङ्ग्रेस प्रवक्ता शर्मा मुसिकोट नगरपालिका वामीटक्सार आउने भएका थिए । 

त्यही कार्यक्रम सदरमुकाम तम्घासमा हुने भएपछि शर्मा तम्घास आउने भएको नेपाल विद्यार्थी संघ गुल्मीका सभापति झविन्द्र पाण्डेले जानकारी दिए । 

 कार्यक्रम सदरमुकाम तम्घासमा गर्दा सभ्य र भब्य रुपले गर्न सकिने भन्दै तम्घासमा आयोजना गरिएको नेपाल तरुण दल गुल्मी सभापति भरत भलामीले जानकारी दिए । कार्यक्रम यहि जेठ २० गते गुल्मी सदरमुकाम तम्घास बालमन्दिरमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ