arrow

कलात्मक शैलीको शिल्प प्रयोग गर्ने इञ्जिनीयर चरा

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
engeener-bird.jpg

काठमाडौं । कीर्तिपुर भत्केपाटीस्थित मानवबस्ती नजिक खेतबारीमा अग्ला रुखमा तोप चराको गुँड ।

बसन्त ऋतुमा कलात्मक शैलीको शिल्प प्रयोग गरी रुखको हाँगामा घाँसपात र डाँठको मसिनो धागोजस्तो रेशाबाट अण्डाकार गुँड बनाएकाले यसलाई  इञ्जिनीयर चरा पनि भनिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ