म्याग्दी । बेनी नगरपालिका २ खवरामा एउटै केरा घारीमा पाँच सय ५० वटा कोसा केरा फलेको देखाउँदै किसान । खवरा गाउँ केराखेतीमा प्रख्यात छ ।
Hamrakura.com