arrow

पर्यटकको रोजाईको घुमाउने घर

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
HB_Pokhara.jpg

पोखरा २४ चिप्लेटीस्थित इन्द्रेणी घरवासमा बोराबाट निर्माण गरिएको प्राचीन शैलीका घुमाउने घर । फेवातालको सिरान पोखरामा पछिल्लो समय यस्ता घर पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ