arrow

मोजा र अन्डरवेयरको शौखिन विरालो पक्राउ

logo
प्रकाशित २०७२ चैत १० बुधबार
underware.jpg.jpeg
 रातको समयमा पुरुषको अन्डरवेयर र मोजा चोरी गर्ने विरालो पक्राउ परेको छ । न्यूजिल्याण्डमा रहेको ब्रिगिट ६ वर्षको विरालोको हो । ब्रिगिटले २ महिनामा हेमिल्टन शहरमा ११ जोर अन्डरवेयर र ५० भन्दा बढी मोजा जम्मा गरेको थियो ।
 
यो विरालोको मालिक सारा नाथनले यो विरालोको आश्चर्यजनक व्यवहारबारे फेसबुकमा पोष्ट गरेकि थिइन् । उनका अनुसार सफा गर्ने क्रममा पुरानो अन्डरवेयर देखेपछि विरालोको हर्कतबारे जानकारी भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ