ढुङ्गाबाट बनेको बुद्धको मूर्ति

प्रकाशित मिति : २०७६ जेठ २१ मंगलबार
तस्वीर : कृष्ण न्यौपाने, रासस,

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा राखिएको ढुङ्गाबाट बनेको नेपालकै सबैभन्दा ठूलो बुद्धको मूर्ति । करीव ३५ फिट अग्लो मूर्ति पर्यटकको आकर्षण बन्ने गरेको छ ।

नयाँ