arrow

टि-२० विश्व कपमा शाहरुख खानले कमेन्ट्री गर्ने

logo
प्रकाशित २०७२ चैत १० बुधबार
shahrukh-1.jpeg.jpeg
एजेन्सी । क्रिकेट मनपराउने अभिनेता शाहरुख खान कमेन्ट्रेटर बन्ने भएका छन् । बुधवार हुने भारत र बङ्लादेश  बीच टी-२० विश्व कपमा  शाहरुख खानले  कमेन्ट्री गर्ने भएका हुन् ।
 
भारतिय संचारमाध्यमका अनुसार  बंग्लोरमा अवस्थित चिन्ना स्वामी स्टुडियिममा हुने खेलमा उनले कमेन्ट्रि गर्नेछन् । खेल सुरु भएको आधा घण्टाको कमेन्ट्रीको क्रममा उनलाई कपिल देव र शोएब अख़्तरले स्टुडियोमा सहयोग गर्नेछन् । शाहरुख खान अहिले  राहुल ढोलकियाको चलचित्र रईसको सुटिङ्गमा व्यस्त रहेका छन‍् । शाहरुख खेलमा कमेन्ट्रि गरेर सिधै चलचित्र रईस को सुटिङ्ग स्थलमा जाने कार्यक्रम रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ