ट्रक फँसेपछि डोजरले निकाल्दै

प्रकाशित मिति : २०७६ जेठ २३ बिहिबार
तस्वीरः वासुदेव पौडेल, रासस

पोखरा । पावरहाउसस्थित पटनेरी जाने बाटोको घुम्तीमा मालबाहक ट्रक फँसेपछि डोजरका माध्यमबाट निकाल्दै । साँघुरो तथा भत्केको बाटोका कारण दैनिक पटक पटक सवारी साधन फस्न थाले पछि सर्वसाधारण समस्यामा पर्दै आएका छन् ।

नयाँ