arrow

सरिता लामिछानेलाई पछि पार्दै रवीन्द्र खड्का आए कलाकार सङ्घमा 

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार
rabindra-khadka.jpg

काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा उनी २१८ मत प्राप्त गर्दै विजयी भएका हुन् । 
     
उनकी प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरिन् । यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका छन् । 
     
कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । सङ्घको १७ औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ