arrow

अमिताभ बच्चनको ट्वीटर ह्याक

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
amitabath-bachhan.jpg

काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता अभिताभ बच्चनको ट्वीटर एकाउन्ट ह्याक भएको छ । उनको एकाउन्ट सोमबार राति प्रो पाकिस्तानी टर्किश ह्याकर ग्रुप आइल्डिज टिम टर्किश साइबर आर्मीले ह्याक गरेको हो । 

अमिताभले हरेक दिन उर्जा दिने खालका सन्देश सामाजिक संजाल ट्वीटरबाट दिँदै आएका छन् । 

तर उनको ट्वीटर ह्याक भएपछि भने यसले ठूलै समस्या निम्त्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ