घाइतेको उद्दार गर्दै सेना

प्रकाशित मिति : २०७६ जेठ २८ मंगलबार
तस्वीर : हेमन्त केसी,रासस

जाजरकोट । जाजरकोट भेरी नगरपालिका– ३ बसपार्कमा विपद्बाट जोगिन र जोगाउनका लागि पूर्व तयारीसम्बन्धी तालीम गर्दै स्थानीय जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली ।

उक्त तालीम ज्वाला दल गणको संयोजनमा भएको तालीममा  ७०० भन्दा बढीको सहभागिता रहेको छ ।

नयाँ