arrow

विदेशबाट फर्किएर घरमै चप्पल उद्योग

logo
प्रकाशित २०७६ असार २ सोमबार
chappal-udhyog.jpg

दिक्तेल । विदेशबाट फर्किएर आफ्नै घरमा खोलेको चप्पल उद्योगमा काम गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ४३ वर्षीय राजन विश्वकर्मा ।

 वैदेशिक रोजगारीको क्रममा साउदी र कतारमा दुई दशकभन्दा बढी समय बिताएका विश्वकर्माले अहिले चप्पल उद्योगबाट मासिक  ४५ हजार बढी कमाउन थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ