विदेशबाट फर्किएर घरमै चप्पल उद्योग

प्रकाशित मिति : २०७६ असार २ सोमबार
तस्वीर : केदार मगर

दिक्तेल । विदेशबाट फर्किएर आफ्नै घरमा खोलेको चप्पल उद्योगमा काम गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ४३ वर्षीय राजन विश्वकर्मा ।

 वैदेशिक रोजगारीको क्रममा साउदी र कतारमा दुई दशकभन्दा बढी समय बिताएका विश्वकर्माले अहिले चप्पल उद्योगबाट मासिक  ४५ हजार बढी कमाउन थालेका छन् ।

नयाँ