पति–पत्नीको मात्तिएको प्रेम ! (तस्वीर सहित)

प्रकाशित मिति : २०७२ चैत ११ बिहिबार
एजेन्सी । पोलिस–अमेरिकी मोडल जोन्ना क्रुपा र उनका पति तथा अमेरिकी व्यवसायी रोमेन जागो  आफ्नो हनिमुन मनाउन अमेरिकाको फ्लोरिडास्थित मियामी समुन्द्री तटमा पुगे । यो जोडीले उक्त स्थानमा आफ्नो हनिमुनलाई यादगार बनाएका छन् । जोन्ना उक्त अवसरमा अर्धनग्न अवस्थामा समेत देखिईन् ।
 
३४ वर्षीया मोडल जोन्नालाई लाईट क्लबका मालिक समेत रहेका पति रोमेनसँग समुन्द्री छाल र स्वीमिङ पुलमा निकै मादक देखिएको थियो । आफ्नो गठिलो शरीरमा बिकिनीमा देखिएकी जोन्ना उक्त अवसरमा अति नै कामुक देखिएकी थिइन् । यो जोडीले मियामी समुन्द्री तटमा जमेरै मस्ती गरेको छ । 
 
 
 
 
 
 
 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ