आँखा झुक्याउने केही दुर्लभ तस्वीर

प्रकाशित मिति : २०७२ चैत ११ बिहिबार

एजेन्सी। फोटो खिच्नको लागि सधै सहि समय र एङगलको आवश्यकता पर्दछ। परफेक्ट टाइमिङ र सही एङगलले फोटोलाई आर्कषक बनाउछ। केहि फोटाहरु नियोजित रुपमा खिच्ने गरिन्छ। तर कयौँ पटक बिना कुनै टाइमिङ र एङगलमा खिचिएका फोटाहरुले पनि आश्चर्य उत्पन्न गर्दछ।

अनजानमा खिचिएका फोटाहरु यति परफेक्ट टाइमिङ र सहि एङगल हेर्न पाइएला, जुन शायद कुनै उद्देश्यका लागि खिचिएका फोटाहरुमा पाउन सकिन्न। यहाँ केहि यस्ता फोटाहरु छन्, जुनले आँखालाई धोका दिएको छ। परफेक्ट टाइमिङमा खिचिएका उत्कृष्ट केही फोटाहरु।

नयाँ