arrow

'राम साइला' मा पत्रकार सुजाता

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
ram-saila.jpg

काठमाडौं । नेपाली संगीत आकाशमा पत्रकार सुजाता खत्री 'राम साइला' बोलको गीतबाट डेब्यू गरेकी छिन्।

मंगलबार युट्यूबबाट 'राम साइ' बोलको गीत सार्वजनकि गर्दै नेपाली संगीत आकाशमा उदाएकी हुन।  

उक्त गीतको शब्द रचना बीपी थापा शब्द रचना गरेका छन् भने गीतको कम्पोज मनोज चौलागाइले गरेका छन्।

गीतको लिरिकल भिडियोको सम्पादन भने प्रभात खनालले गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ