arrow

माईक टाईसन गाँजा रेसोर्ट खोल्दै

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
mike-tyson-rsort.jpg

एजेन्सी। पुर्व विश्व हेविवेट बक्सिङ च्याम्पियन माईक टाईसनले गाँजामा लगानी गरेका छन्। उनले ३ हजार ३ सय २५ रोपनीमा अमेरिकाको क्यालिफोर्नियामा गाँजा रेसोर्ट खोल्ने भएका छन्।

त्यही गाँजा खेती गर्ने र गाँजा खेती सम्बन्धी तालिम दिने शिक्षालय पनि हुनेछ।

उनले उत्पादन गरेको गाँजा उनले बेच्ने लगायत ग्राहकले उनको रेसोर्टमा खान पनि पाउँने छन्। गाँजा खेती सम्बन्धी तालिम र पढाई उनले खोल्ने शिक्षालयमा हुनेछ ।

गाँजा किसानहरुका लागि उपयुक्त हुने शिक्षा दिने टाइसनले बताएका छन्।

उनको गाँजा रेसोर्टमा कन्सर्ट गर्ने स्थान पनि हुनेछ। रेसोर्टको उद्घाटन मिति सार्वजनिक गरिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ