arrow

के तपाईले 'पेन्टी' लगाएको फल खानु भएको छ ?

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
ChinaMarket.jpg.jpeg

एजेन्सी। तपाईले महिलाहरुले लगाउने कयौ डिजाइनका भित्रिवस्त्र  देख्नु भएको होला तर के तपाईले कहिले फलफूलले त्यस्तो भित्रिवस्त्र लाएको देख्नु भएको छ?  फलफूलको प्याकिङ्गको  लागि त्यस्तै  कपडा तयार गरिएको छ जसले फलफूललाई अधिक आकर्षित बनाउनेछ।

चाइनाका एक व्यापारी याउ यूआनले फलफूललाई आकर्षण गर्न अनौठो जुक्ती प्रयोगमा ल्याएका छन्। फलफूललाई सजाउनको लागि महिलाहरुले प्रयोग गर्ने पेन्टीको आकारमा ति फल सजाउन तयार परेका छन। ति व्यापारी अनुसार उनले प्रयोग गरेका पेन्टी कयौ अलग-रंगमा फित्ताहरूबाट डिजाइन गरिएको छ। यो डिजाइन चीनको प्रमुख पर्व किक्सी अर्थात भ्यालेन्टाइन डे को लागि तयार गरिएको हो। यि फलफूल अनलाइनमा पनि उपलब्ध छन्। एक काटुनमा ९ वटाका दरले प्याकिङ्ग गरिएका उक्त  फलफूलको मुल्य भने पाँच हजार एक सय ३९ रुपैँया रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ