arrow

दुर्घटनाग्रस्त ट्याक्सी

logo
प्रकाशित २०७६ असार २२ आइतबार
taxi-accident.jpg

बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा शनिबार साँझ दुर्घटनामा परेको ध१ज ६१९ नम्बरको ट्याक्सी ।

 दुर्घटनामा ट्याक्सी चालक बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका २८ बर्षका शंकर पुन ढोकाबाट खसेर बाच्न सफल भएका थिए ।

ट्याक्सी सडकदेखि करीव ५ सय मिटर तल खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ