arrow

यी हुन् बलिउडमा सनसनी मच्चाउने नग्न पोस्टरहरु

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
kamsutra.jpg.jpeg
एजेन्सी । बलिउड होस् या चाहे हलिउडका फिल्महरुले कुनै न कुनै प्रकारको नग्नताको सिमा पार गरिरहेका छन्। यि नग्नता फिल्महरुको पोस्टरमा पनि देखिन थालेको छ । हालका दिनहरुमा नग्न पोस्टर राख्ने प्रवृत्तिमा एकदम वृद्धि भएको छ। बलिउडकमा परफेक्टनिस्ट आमिर ख़ानक अभिनित फ़िल्म 'पी. के.'को पोस्टरको चर्चा चल्यो।  यस्तै पलिउडवाट बलिउड अभिनेत्री बनेकि सुरवीन चावलाले अभिनय गरेको फ़िल्म 'हेट स्टोरी २' मा  पनि उनको नग्न पोस्टर राखिएको छ। भट्ट केपको फ़िल्म 'जिस्म २' पनि रिलीज हुनु भन्दा पहिला र रिलिज भए पछि न्यूड पोस्टरको कारण खूब चर्चामा रह्यो ।

फ़िल्म 'कामसूत्र ३डी'  फ़िल्मको नग्न पोस्टर र यस्तै तस्वीरको  कारण यो फ़िल्म अहिलेनै चर्चाको केन्द्र बनेको थियो। यस फ़िल्ममा शरिलन चोपड़ा एकदमै बोल्ड रुपमा देखिएकि थिइन्। बलिउडका प्रसिद्ध मोडल र अभिनेत्री पूनम पाण्डेको पहिलो फ़िल्म 'नशा' नग्नताको कारण चर्चामा रहेको थियो।

पोर्न स्टार वाट बलिउड अभिनेत्री बनेकि सन्नि लियोनको फ़िल्म 'रागिनी एमएमएस २ ' त भुल्न नसकिने रह्यो। फ़िल्म 'राज ३' को नग्न पोस्टर पनि समचारको केन्द्र बन्यो। यस फ़िल्मले पनि रिलीज हुनु भन्दा पहिलानै सनसनी मच्चाएको थियो। 'जूली' फ़िल्मको नग्न पोस्टरले फ़िल्म भन्दा अधिक चर्चा पाएको थियो। यस फ़िल्म रिलीज हुनु पुर्व नग्न पोस्टरको कारण धेरै सनसनी मच्चाएको थियो। हेरौ नग्न  पोस्टरका कारण चर्चाका रहेका केहि फ़िल्मका पोस्टरहरु।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ