वडाध्यक्षलाई ११४ वर्षीया वृद्धा आमाद्धारा आशीर्वाद

प्रकाशित मिति : २०७६ असार २४ मंगलबार

तनहुँ । तनहुँको भानुनगरपालिका ५ निवासी एक सय चौध वर्षीया गोपीमाया पोखरेलले वडाध्यक्षलाई आशिर्वाद दिएकी छिन् । 

उनीबाट वडाध्यक्ष प्रकाश मल्लले आशिर्वाद लिएका हुन् । वडाले ८० वर्ष माथि उमेर पुगेका बृद्धबृद्धालाई ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वडामा रहेका ६९ जनालाई झुल,थर्मस,ग्लुकोज र जुसलगायतका सामाग्री घरघरमा पुगेर प्रदान गर्ने क्रममा बृद्धा आमाले आर्शिवाद दिएकी हुन् । 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ