arrow

बाढीले रोकिए यात्रु र सवारीसाधन

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
okhaldhunga.jpg

ओखलढुंगा । ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण रोकिएका  यात्रु र सवारीसाधन ।

बुधबारदेखि भएको बर्षाका कारण जिल्लाका टोक्सेल, हर्कपुर, डडुवा र घुर्मी क्षेत्रका यात्रु अलपत्र परेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ