arrow

आकृतिले जितिन् ताज  

logo
प्रकाशित २०७६ असार २९ आइतबार
KN_Tanahu.jpg

तनहुँ । तनहुँको दमौलीमा आयोजना भएको मिस तनहुँ प्रतियोगिताकाको ताज आकृति श्रेष्ठले जितेकी छिन् । 

डाँफे मल्टिमिडियाले आयोजना गरेको प्रतियोगितामा आकृति श्रेष्ठ विजेता बन्दा अनिता राना फस्ट रनर अप भइन् । 

त्यसैगरी अस्मिता मजकोटी सेकेन्ड रनर अप घोषित भएकी छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ