arrow

बिजय माल्यासँगको फोटो शेयर गरेपछि फसे क्रिस गेल

logo
प्रकाशित २०७६ असार २९ आइतबार
chris-mallya1.jpg

यसैबीच एक प्रयोगकर्ताले माल्यासँग आफ्नो बैंक अकाउण्ट शेयर नगर्न आग्रह गरेका छन् । साथै ऋण दिने गल्ती भुलेर नगर्न भन्दै व्यंग्य गरेका छन् । माल्याले पनि आफ्ना साथीसँग भेटेर निकै खुसी लागेको बताएका थिए । आफूले विगत एक वर्षदेखि आफ्नो पैसा जबर्जस्ती पैसा लगिरहेको बताएका छन् । यस्तोमा आफूलाई चोर भन्नेहरु नै वास्तवमा चोर रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ