arrow

नग्न तस्वीर सार्वजनिक भएपछि हलिउड सेलिब्रेटी तनावमा

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
jenny.jpg.jpeg
एजेन्सी। हलिउडका सय भन्दा ज्‍यादा अभिनेत्रि, गायिका र सेलिब्रेटीहरुको नग्न तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। अमेरिकी अनलाइन मिडियाका अनुसार  यो  सबै भन्दा ठुलो ह्यकरको ह्याकिंग हो। जसमा अभिनेत्रि, गायिका र सेलिब्रेटीहरु ह्याकिंगको शिकार भएका छन्। यि सबै अभिनेत्रिहरुले ओस्‍कर अवर्ड जीति सकेका छन्। जसमा अभिनेत्रि जेनिफर लोरेन्स, पप गायिका रिहाना र टीवी स्टार किम कर्दाशियां आदि मुख्य रहेका छन्।

जेनिफर लोरेन्सले यसलाई गोपनियताको हनन भनेकि छिन्। साथै उनले आरोपी विरुद्ध कावाहि हुनुपर्ने बताइन। यस्तो तस्विर सार्वजनिक भएपछि टि्वटरले तस्विरहरु हटाएको छ। र जुन एकाउन्टवाट यि तस्विरहरु पोस्‍ट भएको थियो त्यो एकाउन्टलाई डिलिट गरिदिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ